सरसफाईलाई अभियानको रुपमा चलाईने

दिशानिर्देश समाचारमहेन्द्रनगर, २६ असारकञ्चनपुरको भीमदत्त नगरपालिकामा भीमदत्तमा हरित पुनः स्थापना प्रवर्धन परियोजना(पिजीआरपी) सुरु भएको छ । भीमदत्त नगरलाई सफा सुन्दर बनाउनका लागि परियोजना सुरु गरिएको छ । नगरपालिकाले निड्स नेपालसँगको साझेदारीमा परियोजना सुरु गरेको हो ।बिहिबार नगरपालिकामा परियोजनाबारे अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ । भीमदत्त नगरपालिकाका वातावरण अधिकृत गणेश ठगन्नाले नगरपालिकालाई सुन्दर सफा बनाउ परियोजना … Continue reading सरसफाईलाई अभियानको रुपमा चलाईने